Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सि. डि. ओद्धारा ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण

2022 Jan 5 3:14 PM 20

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । संरक्षण तथा विकास संस्था (सि. डि. ओ) नेपालले बुढिगंगा गाँउपालिका –५ का गर्ववती महिलालाई निशुल्क सिरामिक फिल्टर वितरण गरेको छ । सि.डि.ओ नेपालले बुधबार बुढिगंगा गाँउपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण गरेको हो ।270291358_4942259392480148_4010934942886006715_n बुढीगंगाा गाउँपालिकाकी उपाध्यक्षको बिशेष उपस्थितीमा विपन्न परिवारको स्वास्थ्यालाई ध्यानमा राखि स्वस्थ पिउने पानिको लागि सिरामिक फिल्टरको वितरण गरेको संस्थाका कोषाध्यक्ष प्रदिप सिंह सुवालले बताए । कलको पानि बिशुद्घ हुने र त्यो पानि खाएमा विभिन्न प्रकारका रोग लाग्न सक्ने भएकाले स्वच्छ पानि स्वस्थ जीवनका लागि सिरामिक फिल्टर वितरण गरिएको फिल्ड संयोजक तुलसा आचार्यले बताइन् । जमिनमुनि गाडिएको कलको पानिमा कोलिर्फम मिएको हुने हुदाँ शुद्घिकरण नगरि पानि पिउनाले विरामी पर्न समिने बुढिगंगा गाँउपालिका पोठिया आधारभूत स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीका इन्चार्ज सुर्यकुमार थापाले बताए । खासगरि विपन्न बर्गलाई लक्षित गरी सिरामिक फिल्टर वितरण गरिएको उनले बताए ।268410570_468643921269968_4212785028560407491_n

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?