Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

साढे ३३ किलो सुन तस्करी अभियुक्तलाई विराटनगर ल्याइयोः भोलि बयान हुने

2022 Jan 6 4:26 PM 19

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । सुन तस्करी अभियुक्त रमेश उप्रेतीलाईलाई विराटनगर ल्याइएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । फरार भएका अभियुक्त उप्रेतीलाई  इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।उप्रेतीको भोलि मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ । अभियुक्त उप्रेती मुख्य अभियुक्त चुणामणि उप्रेती(गोरे)का भाइ हुन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?