Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

2022 Jan 11 11:16 AM 20

विज्ञापन

Birat Cancer Hospital
बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या
विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार मोरङ लेटाङ नगरपालिका–२ मा बन्चरो प्रहारबाट प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रकाउ गरेको छ । सोमबार बेलुका स्थानीयले मृतक वृद्धलाई घिसार्दै घर नजिकैको बाँसघारीमा लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको टाउकामा बन्चरो हानी हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार प्रकाउ परेको भुजेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कायालय लेटाङ लगिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?