Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै

2022 Jan 11 5:15 PM 19

विज्ञापन

Birat Cancer Hospital
माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै
विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय पुष २७ गतेबाट बन्द हुने भनिएको विराटनगरका विद्यालय माघ १ बाट बन्द हुने भएको छ । यस अघि बढ्दै गएको कोरोना माहामारीको जोखिमबाट विद्यार्थीलाई संक्रमण हुनबाट बचाउने हेतुले संघिय सरकारले विराटनगरका विद्यालय पुष २७ गतेदेखि बन्द गर्ने निणर्य गरेको थियो । संघिय सरकारले गरेको निणर्य पूर्व विद्यालयहरुले परिक्षाको कार्यसुचना प्रकाशित गरेका कारण विद्यालय १ गतेबाट बन्द गरिने विराटनगरमहानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । विद्यार्थीहरुको परिक्षा नरोकियोस् भनेर १ गते देखि मात्र विद्यालय बन्द गर्न लागिएको खतिवडाले बताए । संघिय सरकारले विद्यायल बन्द गर्ने निर्णय नगरेको भए पनि विद्यार्थीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्नको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?