Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जेब्रा झोलामा भेटिएको शवको ६ दिनपछि पहिचान

2022 Feb 22 11:31 AM 12

विज्ञापन

Birat Cancer Hospital
जेब्रा झोलामा भेटिएको शवको ६ दिनपछि पहिचान
धरान । कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । दुईवटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछुट्टै फेला परेको शव झापाको दमक नगरपालिका– ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दमक– ५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट उनको नागरिकता रहेको खुलेको छ । दमकमा चिनिएको मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार उनी दाजुको घरमा गएको बताइएको छ । पारिवारिक कारणले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । छिट्टै घटनामा संलग्नको  पहिचान गरेर सार्वजनिक गरिने एसपी थापाले जानकारी दिए ।  गत बुधबार र बिहीबार धरान– ४ को आँपगाछी क्षेत्रको जंगलमा दुईवटा झोलामा हाट, खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा  अवस्थामा शव भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनार सार्वजनिक गरेको थियो ।  उक्त घटनामा संघीय प्रहरी इकाइ कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो