Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय तह निर्वाचन- निर्वाचन आयोगमा उम्मेदवारी मनोनयनको कार्यतालिका पेश

2022 Mar 18 4:21 PM 20

विज्ञापन

Birat Cancer Hospital
काठमाडौं । निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारेको छ । आयोगको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने उमेदवारले वैशाख ११ र १२ गते मनोनय गर्नुपर्ने हुन्छ । उमेदवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोही दिनको साँझ ६ बजे मनोनय दर्ता भएको उमेदवराको सूची प्रकाशन गर्नेछ । उमेदारको विरोधमा वैशाख १३ गते ५ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । १५ गते बेलुकी ५ बजेसम्म मनोनयको उजुरी उपर छानबिन गर्ने कार्यतालिकामा उल्लेख छ । सोही दिन साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ । untitled-1  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?