Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

2022 Apr 8 1:19 PM 34

विज्ञापन

Birat Cancer Hospital
शिक्षासेवी राठी राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

बिराटनगर । नेकपा एमालेको जनसंगठन नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उद्योगी तथा शिक्षासेवी कमरेड अरूण कुमार राठी निर्वाचित भएका छन् ।277563337_10227822610772067_1265091257930568513_n नेकपा एमाले सम्बद्ध उद्यमी ब्यवसायीहरुको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघको काठमाडौमा भएको दोस्रो राष्ट्रिय अधिवेशनबाट मोरङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा राठी निर्बिरोध निर्वाचित भएका हुन् । दोस्रो महाधिबेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि केपी शर्मा ओलीले राष्ट्र्रको बिकासका लागि गुणस्तरीय उत्पादनमा सबै उद्यमीहरुले ध्यान दिनु जरुरी छ तसर्थ एमाले पाटीमा आबद्ध उद्योगीहरुलाई त आफनो बस्तु उत्पादनको गुणस्तरीयतामा कमी कमीजोरी गर्न कुनै छुटै छैन् । बिकास के लागि र कसका लागि गरिने अनि उत्पादन बस्तु कसले खाने र खुवाउने । सबै जनताले नै खाने हो । हामी सबै जनताको सेवक पनि हौ । यस तर्फ ध्यान दिन सबै उद्यमीहरुलाई पुर्ब प्रधानमन्त्रि ओलीले आगूह गर्नु भयो । कार्यक्रममा देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि उद्योगीहरुको हात रहेको हुनाले देश मजबुत भए हामी सम्पन्न हुने हुदां उद्योग ब्यबसायको जगेर्ना एमाले पाटीले नै गर्ने र राष्ट्र् स्वाभिमानका लागि एमाले पाटी मात्रै उभिन सक्ने निर्बाचित केन्द्रिय सदस्य राठीले बताउनु भएको छ । केन्द्रिय सदस्यमा निर्वाचित राठी नेकपा एमालेको जनसंगठन नेपाल वामपंथी युवा संगठनको मोरङ जिल्ला अध्यक्ष समेत हुन् । काठमाडौंमा चैत २३ र २४ गते सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेसन सम्पन्न भएको थियो । प्रदेश १ बाट अन्य केन्द्रिय सदस्यहरु चेतन निरौला, माधवराज थापा, दिलसाद आलम, राजन प्रसाई र डिल्ली फुयल निर्बाचित भएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न