Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

2022 May 1 11:13 AM 30

विज्ञापन

Birat Cancer Hospital
जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड नं ३ स्थायी बासिन्दा नबराज ढकालले नेपाली काग्रेसबाट बिराटनगर ३ न. वडाको अध्यक्षको उम्मेदवार पाउनेमा ढुक्क थिए । तर गठबन्धन लगायत पाटी भित्रको आन्तरिक सर्घषका कारण ढकाल मैदानमा आउनबाट रोकिए । सबैको भरोसा र जीत निश्चित भएका ढकालको राजनैतिक यात्रा लामो छ । whatsapp-image-2022-04-30-at-7-49-36-pm२०४७ सालको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि नेबिसको राजनैतिक यात्रामा आदर्श हाईस्कुल बिराटनगरबाट मसाल जुलुस निकाल्न सक्ने आंट भएका ढकालको राजनैतिक यात्रा लामो छ । समयको कालखण्डमा पाटीसंग नजिक रहेर धेरै साथीहरुलाई पाटीको उपल्लो निकाय संम्म जान दिने र आफुले सधै पाटीलाई सहयोग गरिरहेको ढकालका निकटतम प्रिय साथी आयल निगम निबासी दिपक आचार्यले बताएका छन् । आचार्यले थपे– उचित समयमा पाटीले मुल्याकंन गर्नुको सटटा अरुलाई नै टिकट दिएर अन्याय गरेका छ । पाटीको हित बिपरीत जान्न तर गुठगत राजनैतिक परिपाटीको अन्त्य गर्न ढकाल लाग्नु पर्ने भएको हुदां हामी सबै साथीहरुको सहयोग र साथ रही रहने दिपक आचार्यले कुराकानीको क्रम थपे । अगामी हुने प्रदेश सभाको चुनाबमा मोरगंको क्षेत्र ४(ख)बाट प्रदेश सदस्य सांसदको उम्मेदवार दिने तयारीमा लागेको ढकालले एक कार्यक्रममा बताए । वाडमा टिकट पाईन्न तर प्रदेशको चुनाब पक्कै मेरो उम्मेदवारी रहन्छ र म जित्छु तसर्थ अहिले देखि नै मेरो प्रचार, उम्मेदवारीबारे छलफल गर्न साथी भाईहरुले गर्न थालिसकेको हुनाले यो मैदानबाट पछि नहट्ने ढकालले बताएका छन् । बिकास र राजनैतिक कसरी गर्न सकिन्छ भन्ने सबै कुराको ज्ञान रहेको बताउछन् ढकाल । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै सिप भएका ढकालले बिराटनगरलाई महानगरपालिकाको स्तर उठाउन सक्ने क्षमता आफु संग भएको बताएका छन् । सबैसंग मिल्न सक्ने सबैको भलो चिताउने र समाजिक क्षेत्रमा उतिकै खट्न सक्ने ढकालको भबिश्य उज्जवल रहेको दिपक आचार्यले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न