Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

2022 May 1 2:17 PM 33

विज्ञापन

Birat Cancer Hospital
गठबन्धनमा बिद्रोहको स्वरुपमा स्वतन्त्र उम्मेदवार घरधैलो गर्र्र्दै, महानगरमा काग्रेसलाई धक्का

बिराटनगर । बागीका रुपमा बिराटनगर महानगरपालिकाको लागी मेयर तथा उपमेयरसँगै वडा अध्यक्षका स्वतन्त्र उम्मेदवारहरु मत माग्न जनताको घर धैलो गर्न ब्यस्त छन् । स्वतन्त्र अथार्थ आफनो पुरानो पाटीबाट बिद्रोह गरेर बागीको रुपमा जनता सामु उभ्याएका नेताहरुको चुनाब चिन्ह धेरै जनाको एउटै छ । स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह लाल्टिन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादव र नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्यौपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता भए पछि चुनाब चिन्ह एउटै हुदा घरदैलो गर्न पनि सहज भएको केही नेताहरुले बताएका छन् । यसरी घरधैलो गर्दा धेरै जसो नेपाली काग्रेसको मत उमेश यादबले काट्ने छन् । काग्रोसको मत धेरै आफनो पक्षमा पार्ने भएपछि काग्रेसको बिरासत बिराटनगरमा घुम्ने सम्भावना बढेको छ । त्यस्तै उपमेयरका स्वतन्त्र उम्मेदवार न्यौपाने पनि सशक्त महिला नेत्री हुन् । उनको पक्षमा पनि उत्तिकै माहोैल छ । माओबादी केन्द्रले उनलाई अन्याय गरेको हुनाले बिद्रोह गरी उम्मेदवार दिएको स्रोत बताउछ । त्योसँगै विराटनगर वडा नम्बर ११ का वडा अध्यक्षको लागी उम्मेदवारी दिएका निर्मल तामाङ, वार्ड नम्बर १० का उम्मेद्वार माधवराज वाग्ले, वडा नम्बर ३ का स्वतन्त्र उम्मेद्वार बिक्कि कार्कि, वडा नम्बर ९ का देशबन्धु ढकाल र सदस्य जतिन ताम्राकारले पनि लालटिन चिन्ह पाएका छन् । यादव जसपाबाट मेयरको आकांक्षी थिए । केन्द्रमा गठबन्धन गर्दा मेयरमा कांग्रेस र उपमेयरमा जसपाको भागमा परेको थियो । उपमेयरमा उपेन्द्र यादवका छोरा अरमेन्द्रले टिकट पाउने भएपछि उमेशले पार्टी परित्याग गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न