नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर–९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् । सो क्रममा मेयरको प्रत्यासी थापाले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको सम्मान र मुस्लिम समुदायको उत्थानमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
मुस्लिम समुदायसँगै मनाए उम्मेदवार थापाले पनि इद
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
