Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समाजसेवी गोयल दाजुभाइले मालपोतमा चिसो पानीको मेसिनप्रदान

2022 Jun 13 2:35 PM 19

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी गोयल दाजुभाइले मालपोतमा चिसो पानीको मेसिनप्रदान

बिराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीका लागि चिसो पानीको मेसिन लगाइदिएको छ । निर्जला एकादशीको अवसर पारेर यही जेठ २८ गते मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घाटन गरे । उक्त मेसिन वरिष्ठ समाजसेवीदाजु भाइ महावीर प्रसाद गोयल र दीनबन्धु गोयलले स्वर्गीय गौरीदेवी गोयलका पुण्य स्मृतिमा प्रदान गरेका हुन् । स्वर्गीय गौरीदेवी महावीरकी धर्मपत्नी हुन् । निर्जला एकादशीका दिनज लदानको विशेष महत्व छ । मञ्चका अध्यक्ष अनिता कलकतियाका अनुसार कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया र मोरङ बार एसोसिएसनका अध्यक्ष कल्याण केसीको सहभागिता थियो । कार्यक्रममा मञ्चका सचिव वर्तिका खेतानले धन्यवाद ज्ञापन गरिन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?