Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ग्रामिण र कृषि पकेट क्षेत्रमा जोड, पर्यटनको बिकास नै मेरुदण्ड– उम्मेदवार रेबत थापा

2022 Nov 2 9:33 AM 32

विज्ञापन

Birat Cancer Hospital
ग्रामिण र कृषि पकेट क्षेत्रमा जोड, पर्यटनको बिकास नै मेरुदण्ड– उम्मेदवार रेबत थापा

बिराटनगर । बिराटनगर महानगरपालिका वाड नं १४ नहरटोलमा भेटिएका मन्टुबाबु पासवानले चुनावी प्रचारप्रसार र घरधैलो अभियानमा रहेका राष्ट्र्रिय प्रजातन्त्र पाटीका उम्मेदवार रेबत बहादुर थापालाई देखे पछि नमस्कार गर्दै देशले परिबर्तन खोजेको र नयां अनुहार चाहिएको बताए । 313410271_10159049209578097_6406432638797584027_nतुरन्तै नमस्कार फर्काउँदै पासवानले कार्यकर्तालाई मात्र रिझाएर चुनाव नजितिने बताए । पासवानले सबै मतदातासँग भोट माग्न आग्रह गर्दै भने, ‘यस पटक तपाईंलाई हामी दिल खोलेर सहयोग गर्ने र चुनाबी अभियानमा सरिक हुने वाचा गरे । चुनाबी अभियानमा सगै हिड्न थाले । हाम्रो समस्या बुझेर जनताको मन जित्नुहोला र सबैलाई भेटेर कृषि र पर्यटनको बिकासलाई ध्यान दिनु होला मतदाताले अनुरोध गरे । उम्मेदवार थापाको पनि चुनाबी एजेन्ठा कृषि र पर्यटन नै हो । देश र जनताले गर्न सक्ने रियल एजेन्डा नै यही हो भन्दै झुटो आश्वासन र गर्न नसक्ने कामलाई म जनता समक्ष भन्न सक्दिन किन भने मैले ठगेर खानु छैन् घुष खानु छैन साच्चै म जनताको सेवक हुँ हिजो पनि थिए आज पनि छु । त्यसैका लागि म राजनितीमा होमिएको हो । ५ नम्बर क्षेत्रमा मेरो घर भएकै कारण पनि उम्मेदवार यही क्षेत्रमा दिएको हो । थापा यही क्षेत्रका स्थायी बासिन्दा थापाले पनि आफू मोरगं जिल्लाको बिराटनगर स्थायी बासिन्दा भएको र बिराटनगर महानगरपालिकाको दक्षिण तिरका वार्डहरुको समस्या नजिकबाट बुझेको बताउदै हिजो नेता बनाउदाले केही काम गरेनन् तसर्थ गर्नकै लागि मेरो उम्मेदवारी हो भन्दै कार्यकर्ता बिच कृषि र पर्यटन नै आजको देश बिकासका लागि मेरुदण्ढ हो ।313439398_10159054379188097_4562089177751308428_n मोरगं जिल्लाको क्षेत्र नम्बर ५का अधिकांश ग्रामीण क्षेत्रका बस्तीमा चुनावी प्रचार प्रसार र घर दैलोलाई तीव्रता दिइरहेका थापा दिनहुँ रंगेलीका वार्डहरु, जहदा र धनपालथान गाउपालिकाका घैरै वार्डका बस्तिहरुमा गईसकेका छन् । बस्तीहरुको समस्या बुझेर भिजन सहित आफु उम्मेदवार भएको थापाले बताए । थापाको सोच–काम गर्न सक्ने मात्र बोल्ने कृषि र पर्यटन पहिलो प्राथमिकता आफ्नो क्षेत्रमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आय आर्जन संग जोडेर स्थायी बसोबासका लागि लालपूर्जा दिलाउनु पहिलो प्राथामिकता रहेको छ । दोस्रो कुरा यो क्षेत्रमा लोहन्द्रा, जुडी, सिंघिया र केशलिया खोलाको बाढीको पीडा छ । हजारौं जनता प्रत्येक वर्ष बाढीको पीडा सहिरहेका छन्। । यी खोलाहरूको पाता कसेर बाढीबाट जनतालाई राहत दिलाउने आफ्नो योजना रहेको उनले बताए ।312270915_10159054379608097_9009797954376616640_n शिक्षा र स्वास्थ्य क्षेत्रमा ‘माफिया’हरूको बोलवाला रहेको थापाले बताए । शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा एउटै व्यक्ति जोडिने र राजनीतिक उपयोग गरी कमाइखाने भाँडो बनाइरहेको भन्दै थापाले त्यो जालो तोड्ने आफ्नो योजना रहेको बताए । कृषि पेशा सम्मानित, आयमुलक, व्यवसायमुलक बनाउने छ । किसानलाई सहुलियत ऋण दिलाउने, न्यूनतम ब्याजमा ऋण दिलाउने रहेको छ । त्यस्तै, कटहरी र विराटनगर क्षेत्रमा उद्योगहरू छन् , तिनीहरू वातावरणमैत्री छैनन् । फोहोर, धुलो, धुवाँले जनता आजित छन् । यो निर्बाचन क्षेत्रको भुभाग भारतीय सिमाना संग जोडिएको छ । सचेत नागरिक भएकाले मेरो जित सुनिश्चित रहेको थापाले बताउदै स्थानीय जनताले हलोमा नै भोट हाल्ने र धेरै राजा पाल्नु भन्दा एउटै राजा देशको लागि राम्रो हुने र अभिभावकत्व समेत रहने आजको यस क्षेत्रको जनताको चाहाना रहेको कुराकानी थपे ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न