विराटनगर । पाँचवर्षको लागि देशको नेतृत्व गर्न राजनीतिक दलह? अहिले जनताको घरदैलो र टोलटोलमा छन् । यो अभियानमा नेतामात्र होइन कलाकारलाई पनि भ्याइ नभ्याइ छ । कलाकारले नै चुनावी माहोल तताएका छन् । मोरङ–४ मा नेकपा (एमाले) को चुनावी अभियालाई साथ दिन कलाकारको टोली एक सातादेखि चोक–चोक र टोलटोलमा पुगिरहको छ । चर्चित गायक
तथा संङ्गितकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समीक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चोक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।
चोकमा पुगेर कलाकारह?ले आफ्नो कला प्रस्तुत गर्न थालेपछि स्थानीयको भिड लाग्ने गरेको छ । गायन र नृत्यमार्फत कलाकारह?ले एमालेलाई विजयी बनाउन र सूर्यमा भोट हाल्न आग्रह गरिरहेका छन् ।
टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का प्रदेशसभाका दुवै क्षेत्रका चोक र टोलह?मा गरी दर्जनांै ठाउँमा कार्यक्रम गरिसकेको गायक साजन राईले बताए । देश बनाउनका लागि एमालेसँग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन कलाकारह? स्वतस्पूmर्त अभियानमा जुटेको राईको भनाइ छ ।
टोलीले जहाँ कार्यक्रम गर्छ एमालेको तर्फबाट मोरङ क्षेत्र नं. ४ का लागि प्रतिधिसभा सदस्यका उम्मेदवार विनोद ढकाल र प्रदेशसभाका उम्मेदवार जयप्रकाश चौधरी र जीवन घिमिरे त्यहीं पुगेर मत मागिरहेका छन् ।
चर्चित कलाकारले तताए मोरङ क्षेत्र नम्बर ४ को चुनावी माहोलले सुर्यमा मतदान
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
