Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

2022 Nov 18 8:34 AM 41

विज्ञापन

Birat Cancer Hospital
भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर, मंसिर ।मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनै पनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले मध्यराती देखि खुल्लाप्रचार प्रसार नहुने भएकाले यस वीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो,‘ photo-2 खुल्लाप्रचार प्रसार बन्दहुँदैछ । मतदातालाई प्रलोभन देखाउने, प्रभावमापार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनै पनि प्रभलोन मा नपर्न आग्रह गर्दछु ।’ क्षेत्र नं. ४ (ख) काउम्मेदवार घिमिरेले निर्वाचनआयोगले निर्धारण गरेको समय अवधि भित्रमाआफुले निर्वाचन क्षेत्रका मतदाता सँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताउनुभयो । मंसिर ४ गतेको निर्वाचनका लागि मतदाताहरु म्तदा नगर्न उत्साहितभएर बसेको उहाँले बताउनुभयो । मतदाताको उत्साह हेर्दा करिव ७० प्रतिशतमतआफ्नो पक्षमाआउने देखिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ प्रचार प्रसारको अवधिमामतदाताको अत्यन्तै मायापाएँ ।’ photo-4कुनैपनिमतदाताले ५ वर्ष भित्रमाकामगरिनस् भनेनन्, अवसर पाउँदागर्न सक्ने भनेको तपाईमात्रै देख्यौं भनेर मलाई थपउर्जा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ३७महिना सरकारमाहुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरु अत्यन्तै उत्साहितभएको पाएँ ।’ चुनावप्रचार अवधिमाजुनसुकै उमेर समूहकाव्यक्तिहरुले पनिउत्तिकै माया गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ घरदैलोमापुग्दाबालबालिका, यूवा, जेष्ठ नागरिक सवैले हार्दिकताका साथमायागर्नुभयो, आर्शिवाददिनुभयो ।’ हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साहथपेको घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ मतदाताको मायासँगै आगामीदिनमागर्नुपर्ने कामको लागि सुझावपनिपाएको छु, मतदाताको सुझावअनुसार म अघि बढ्नेछु ।’ उहाँहरुसँग नियमित भेटघाट, सुझाव, सुख दुःखमा सँधै, सँगै रहने प्रतिबद्धता पनिव्यक्तगर्दछु उहाँले भन्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला