Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङमा माओवादीका बुढा क्षेत्रीलाई पछि पार्दै योगेश निर्वाचित

2022 Nov 23 2:45 PM 22

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङमा माओवादीका बुढा क्षेत्रीलाई पछि पार्दै योगेश निर्वाचित

विराटनगर,  मंसिर । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।

बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेश भट्टराई र गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीबीच कडा टक्कर देखिएको थियो ।

मतगणनामा सुरुवाती अग्रता लिएका भट्टराईलाई माओवादीका बुढा क्षेत्रीले पछाडि परेका थिए । फेरि अहिले भट्टराईले आफ्नो अग्रता बढाउँदै बुढा क्षेत्रीलाई उछिनेका थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?