Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सवैभन्दा बढी मतले सबैका नेता के पी ओली निर्बाचित

2022 Nov 23 4:21 PM 20

विज्ञापन

Birat Cancer Hospital
सवैभन्दा बढी मतले सबैका नेता के पी ओली निर्बाचित

झापा, मंसिर  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १३ हजार मतगणना गर्न बाँकी रहँदा २३ हजार ६ सय मतले अग्रता कायम गर्दै नेता के पी ओली निर्बाचित झापा क्षेत्र न. ५ बाट निर्बाचित हुनु भएको छ ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार झापा ५ मा १३ हजार बढी मत गन्न बाँकी हुँदा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाइ ओलीले २३ हजार ६ सय ५१ मतले पछि पार्नुभएको हो ।

ओलीले ४४ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको छ अधिकारीले २१ हजार १ सय ५४ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ९९३० मत ल्याउनु भएको छ भने जनमतका भीम राजवंशीले १४३८ मत पाउनु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?