Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

2022 Dec 3 6:14 PM 30

विज्ञापन

Birat Cancer Hospital
एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

डम्बर कुमार न्यौपाने, बिराटनगर । सहयोग बिहीन मानबलाई आश्रममा राख्नको लागि एक गैह्सरकारी संस्था(एनजिओ)ले बिराटनगरमा रकम कलेक्सनका लागि भब्य कन्सट्  गरेको छ । अपारदर्शी र सुशासन बिहीन भैरहेको गैहसरकारी संस्था (एनजिओ) आफैमा बदनाम भै रहेको बेला चर्चित ब्याण्ड नेपथ्यले सो कन्सट्टको आयोजना गरी सम्पन्न गरेको हो । सो एनजिओले बिराटनगरको मुटुमा भब्य घर भाडामा लिएर सहयोग बिहीन मानबलाई राख्ने परिपाटी ठिकै होला तर स्थानीय निकाय र अन्य दातृसंस्थाबाट ठुलो रकम धनराशी जम्मा भई सन्चालन गरिने यो संस्थाको पारदर्शिता माथि प्रश्न चिन्ह खडा भैरहेको छ । यसै बेला बिराटनगरमा पैसा कलेक्सन गर्नकै लागि बिशाल नाजगान गरिएको छ । कति पैसा उठयो कति खर्च भयो सो जानकारी हुदैन बिगतमा पनि यस्तै हुदै आएको देखिन्छ । कार्यक्रमलाई मनोरन्चन दिन र औचित्यमाथि गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । उद्धेश्य राम्रो नै होला । गायक गुरुङको अभियान राम्रो नै होला तर प्रश्न चिन्ह धेरै उब्जेको छ । सहयोग बिहीन र सडकमा आश्रित मानिसहरुलाई ओत र खाना दिनु र बाच्ने अधिकार प्रदान गर्नु राम्रो तर सो पुन्य काम देखाएर ब्यक्तिगत स्वार्थमा जानु चाही राम्रो होइन की भन्ने समाजको डर छ । पुन्य कमाउन सहयोग त सबैले गरेका छन् तर महगो घर भाडामा लिएर महगो खर्च लिने कर्मचारी राखेर के होला ? दिर्घकालिन हुन सक्छ की सक्दैन त्यो प्रश्न देखा परेको छ ? बिराटनगर महानगरपालिकाले धेरै घर बनाएको छ । सरकारी घरहरु त्यत्तिकै खाली छन् त्यो प्रयोग गरेर स्थानीय निकाय संगको सहकार्यमा यस्ता संस्था चल्नु पर्ने अबको समाजको माग रहेको छ । तर पटक पटक आबाज उठेपनि त्यस तर्फ एनजिओको ध्यान गएको छैन् । यस तर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न