Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्तर्वार्ताका नाममा बन्धक, पैसा नदिए एक गोलीले सिध्याई दिने धम्की

2022 Dec 7 2:18 PM 31

विज्ञापन

Birat Cancer Hospital
अन्तर्वार्ताका नाममा बन्धक, पैसा नदिए एक गोलीले सिध्याई दिने धम्की

बिराटनगर । अन्तर्वार्ता लिने निहुँ बनाएर उद्योगपति अरूणकुमार राठीलाई अपहरण तथा शरीर बन्धक गराई ज्यान मार्ने धम्की दिने एक मिडियाका सन्चालक सहित तीन जना फरार भएका छन् । बिराटनगर क्षेत्रलाई कर्मथलो बनाएर अनलाईन पोर्टल सञ्चालन गर्ने अब्दुल खत्ताबलाई प्रहरीले प्रकाउ पुर्जि जारी गरेपछि फरार भएका हुन् । एको आरोप लागेका प्रालिका सञ्चालक अपहरणको जाहेरी परेपछि सोमबार पक्राउ पूर्जी जारी भएपछि नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबसहित तीन जना फरार भएका हुन्। पक्राउ पूर्जी जारी पछि पनि बिराटनगरमै रहेका खत्ताब आज बुधबार देखि मोबाईल स्विचअफ गरेर फरार भएका हुन् ।joint-press-release-dated-2079-08-201670331667 फरार खत्ताबलाई खोजी गरिरहेको भने पनि प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय मोरगं परिसरमा आएका खत्ताबलाई प्रहरीले छोडिदिए पछि यति खेर बिराटनगर बजारका ब्यापारीबर्गहरुमा तनाब सृजना भएको पिडितहरुको भनाई छ ।

नेपाल टाइम्स मिडियामा लगानी लगाएका राठीलाई अन्तर्वार्ताको बहाना बनाएर स्टुडियोमा लगेर बन्धक बनाएको आरोप खत्ताबमाथि छ। खत्ताबबाहेक अन्य दुई जनालाई भने आफूले नचिनेको राठीले जाहेरीमा उल्लेख गरेका छन् । मंसिर १३ गते अन्तर्वार्ताको बहाना बनाएर राठीलाई अपहरण गरी खत्ताबले ३० लाखको बार्गेनिङ गरेका थिए। १५ लाख रुपैयाँको चेक काटिदिएपछि राठीलाई मुक्त गरिएको थियो।

राठीलाई आइतबार प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले त्यो जाहेरी सोमबार मात्रै दर्ता गरेको थियो । त्यसैदिन अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।

'पैसा र पावरको आडमा फसाउन खोजियो, बर्बाद गर्ने तिम्रो यो षड्यन्त्रबाट डराइँदैन,' उनले लेखेका छन्,'नेपाल टाइम्स मिडिया र ममाथिको तिम्रो यो प्रहार निस्क्रिय भएर जानेछन्।' उनी फेसबुकमा अनलाइन र अफलाइन भइरहेका छन्। तर प्रहरीले भने खत्ताब फरार रहेको र उनको खोजी भइरहेको जनाउँदै आएको छ।  पक्राउ पूर्जी जारी हुनासाथ खत्ताबले मोबाइल स्वीच अफ गरेका छन् । प्रहरीले उनी रहने स्थानहरूमा प्रहरी खटाइरहेको छ । नेपाल टाइम्स मिडियाको कार्यालय विराटनगर–६ सरौचियामा र खत्ताब पनि त्यही स्थानमा बस्थे । खत्ताबको स्थायी घर भने सिरहा नगरपालिका–४ हो । जाहेरी परेको दिन खत्ताबलाई पक्रन प्रहरीले चासो देखाएको थिएन । जाहेरी दर्तापछि पनि प्रहरीले चासोसाथ हेरेन । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी खत्तामाथि कडा कारबाही गर्न माग गरेका थिए ।नेकपा एमालेका समानुपातिक उम्मेदवारसमेत रहेका राठीलाई अन्तर्वार्ताको बहाना बनाएर स्टुडियोमा लगेर बन्धक बनाएको आरोप लागेपछि नेपाल टाइम्सका सञ्चालक खत्ताब सहित तीन जना फरार भएका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न