Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा ३ जना प्रकाउ

2023 Jan 2 11:34 AM 19

विज्ञापन

Birat Cancer Hospital
प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा ३ जना प्रकाउ

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले मोटरसाईकल चोरीको आरोपमा ३ जनालाई प्रकाउ गरेका छ । विराटनगर–९ ठाकुरवाडी रोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर–१९ का २१ वर्षीय विकेश खवास रहेका छन् । उनीहरुले प्रदेश नम्बर ०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी गरेर फरार भएका थिए । तीनैजनालाई जिल्ला प्रहरी कार्यालयको टोलिले मोटरसाइकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?