Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अबैध सर्जिकल समान सहित भरिया प्रकाउ तर साहुलाई उन्मुक्ति

2023 Feb 16 2:45 PM 21

विज्ञापन

Birat Cancer Hospital
अबैध सर्जिकल समान सहित भरिया प्रकाउ तर साहुलाई उन्मुक्ति

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले अबैधरुपमा नेपाल ल्याउदै गरेको सर्जिकल औषधी सपारी चालक भरियालाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. ५ कोचाखालबाट एउटा को १ ह १३२५ नम्बरको सिटी सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ५६ को बिराटनगर महानगरपालिका वार्ड न. १२ स्थायी घर भएका शिब शंकर मण्डललाई नियन्त्रनमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अबैध मेडिकल सर्जिकल सामाग्री रहेको सफारीमा एक लाख ५० हजार बराबरको सर्जिकल सामाग्री रहेको प्रहरीले बताएको छ । तर भरिया प्रकाउ खानु त्यसको मालिक चाही प्रकाउ नखानु राम्रो नभएको स्थायी बताउछन् । लगानीकर्ताले लगानी लगाएर अबैधरुपमा नेपाल ल्याउन यस्तै गरी भरियाको प्रयोग गरिरहदा प्रहरी भने मुख्य नाइके साहुलाई उन्मुक्ति दिन लागेको देखिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?