बिराटनगर । इलका प्रहरी कार्यालय रानीले अबैधरुपमा नेपाल ल्याउदै गरेको कुर्ता सुरुवाल अटो सपारी चालकलाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. १३ को जतुवा नहर छेउ स्थित रानीबाट बिराटनगर आउदै गर्दा को २ ह १६२६ नम्बरको अटो सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ४१ को बर्जु गाउँपालिका वार्ड न. ३ स्थायी घर भएका प्रेम गुरुगंलाई इलका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले नियन्त्रनमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अबैध कपडा कृर्ता सुरुवालको मुल्य एक लाख ३५ हजार र अटोको मुल्य ४ लाख गरी जम्मा ५ लाख ३५ हजार बराबर हुने गरी राजश्व संकलन हुने गरी भन्सारमा रानी प्रहरी कार्यालयले बुझाएको छ । रानी प्रहरी कार्यालयले केही समय देखि अबैधरुपमा नेपाल भित्रीने सामानहरु प्रकाउ गरी भन्सार बुझाउने गरेको छ । सिमामा कडाई गरे पछि अबैध धन्दा चलाउनेहरु सुनसरीको खुल्ला सिमाना तर्फ लागेको स्थानीय ब्यापारीहरु बताउछन् ।
रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
