Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तेह्रथुममा ग्रासरुट अभियान शुरु, पार्टी सुदुढीकरणमा सहयोग पुग्ने आशा

2023 Feb 28 4:42 PM 29

विज्ञापन

Birat Cancer Hospital
तेह्रथुममा ग्रासरुट अभियान शुरु, पार्टी सुदुढीकरणमा सहयोग पुग्ने आशा

तेह्रथुम, म्याङलुङ । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत आज प्रदेश १ का बिभिन्न जिल्लाहरुमा बैठक, भेला, लगायत अन्य बिभिन्न गतिबिधी भएका छन् । आज तेह्रथुम जिल्लाको सदरमुकाममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका इन्चार्च क. राजेन्द कुमार गौतमको प्रमुख अतिथिमा मिशन ग्रासरुट अभियान अन्तर्गत पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्याक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि गौतमले पार्टीमा देखिएको बिसंगति, बेतिथि, स्थानीय तहमा देखिएको गुटगत राजनैतिक राजनैतिक अन्त्य गर्दै दशौ राष्ट्र्रिय महाधिबेशनले तय गरेको नारालाई सार्थक तुल्याउन यो अभियान कोशे ढुंगा साबित हुने बताउनु भयो । उहांले टोल कमिटी देखि केन्द्रिय स्तर सम्म पार्टीलाई एक ढिक्का बनाई राख्नको लागि पार्टी प्रति इमान्दार देखाउनु पर्ने जिकीर गर्नु भयो । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष क. तुलसी न्यौपानेले पार्टी निर्माणमा वडा देखि नै सदस्यहरु अनुशासन भई जनताको आबश्यकतालाई ख्याल राखी उनीहरुको समस्या हल गर्न तर्फ पनि लाग्नु पर्ने बताउनु भयो । पार्टीको तल्लो निकाय देखि नै अनुसाशन कायम गर्न सकियो भने संगठन निर्माण मजबुद हुने र अन्तत पार्टीले स्थानीय निकाय, प्रदेश र संघमा समेत जनताले जिताउने कुरामा हामी ढुक्क हुने सक्ने वाताबरण रहने बताउनु भयो । अभियानमा जिल्ला खटिनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य क.यज्ञराज सुनुवारले भुगोल दरो सखुवाको पिलर जस्तो बनाउनु पर्छ । नेपाली काग्रेसले समाजबादको कुरा खुल्ला बजारमा देखिएको समाजबादको वकालत गर्ने गर्दछ ठुला पुंजिपतिको रक्षा मात्र गर्ने गर्दछ । तर हामी हाम्रो पाटीैले श्रमजिवीको वकालत गर्दै समाजबाद कुरा गर्छौ ।whatsapp-image-2023-02-28-at-16-41-23 केन्द्रिय सदस्य क.हरि बहादुर राईले पाटीमा सम्लग्न सबै नेता कार्यकर्ताहरुले पार्टीले लिएको नितिलाई अक्षरस पालना गर्न सकिए हाम्रो पार्टी अरु पाटीै भन्दा अब्बल हुने दाबि गर्नु भयो । कार्यक्रम तेह्रथुम जिल्लाका जिल्ला अध्यक्ष तेजमान कन्दङवाको अध्यक्षता सम्पन्न भएको थियो । यसै गरी तेह्रथुम जिल्लाका स्थानीय पालिका अन्तर्गत लालिगुरासं गाउँपालिका मा फाल्गुन १३ गते र छतर गाउपालिकामा फाल्गुन १४ गते भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य बिजय सुब्बाको प्रमुख अतिथिमा सम्पन्न भएको छ भने जिल्लाको म्याङलुगं नगरपालिकामा फाल्गुन १२ गते मिशन ग्रासरुट कार्यक्रमको प्रमुख अतिथि केन्दिय सदस्य यज्ञराज सुनवारको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न