Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गौरादहमा मिसन ग्रासरुट अभियान शुरु

2023 Mar 9 4:01 PM 31

विज्ञापन

Birat Cancer Hospital
गौरादहमा मिसन ग्रासरुट अभियान शुरु
गौरादह, फागुन / झापाको गौरादहमा नेकपा एमाले गौरादह नगर कमिटीले मिसन ग्रासरुट अभियान सुरु भएको छ । बुधबार अभिमुखिकरण एबम् प्रशिक्षण कार्यक्रम गरि अभियानको शुरुवात गरेको् हो । अभियान अन्तर्गत पार्टीका प्रशिक्षण सँगै संगठन सुदृढिकरण र बिस्तारको काम समेत सँगै हुने छ । 332604710_5899657426748082_7008572086564671941_nआज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमले कार्ययोजना पारित गरेको छ । अभियानलाई वडा र टोला सम्म कार्यकर्तालाई क्रियाशिल गराउने निणर्य गरेको छ । पार्टीका तर्फ अभियान्ता तथा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले अभियानलाई जनस्तर सम्म पुर्याउनका लागि जनमुखी कार्यक्रम लिएर अघि बढ्ने बताउनुभयो । उहाँले सबै कमिटी परिचालन गरि अभियानलाई व्यवस्थित बनाउन जोड दिनुभयो । मिसन ग्रासरुट अभियान अन्तर्गत फागुन मसान्त सम्म जनसंगठनको प्रशिक्षण सम्पन्न गरिने छ । यस्तै आजको अभिमुखीकरणले वडा कमिटीको बैठक फागुन २५ गते देखि ३० गते सम्म, टोल भेला चैत ७ गते सम्ममा गरिसक्ने निणर्य गरिएको छ । त्यस्तै पार्टी सदस्यता नविकरण चैत १५ गते सम्ममा गर्ने, पुर्व जनप्रतिनिधि र अग्रज पार्टी कार्यकर्ताको संयुक्त बैठक चैत १७ गते गर्ने, स्थानीय पालिका संसदीय दलको बैठक चैत १९ गते गर्ने निणर्य भएको नगर कमिटी अध्यक्ष मित्रदेव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बृहत पार्टी प्रवेश कार्यक्रम चैत २६ गते गर्ने र वडा प्रतिनिधि परिषद र पालिका प्रतिनिधि परिषद बैठक चैत मसान्तसम्ममा गर्ने निणर्य गरिएको छ । यस्तै अभियान अन्र्तगत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि क्षेत्र अनुसारको जिम्मेवारी तोकिएको छ । अभियानमा केन्द्रका प्रमुख अभियान्तासँगै प्रदेश र जिल्लाले खटाएका अभियान्ता समेत सँगै रहने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न