Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत

2023 Mar 28 9:47 PM 20

विज्ञापन

Birat Cancer Hospital
कोशी नामाकरण विवाद : मंगलबार दिनभरि विराटनगर तनावग्रत
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप हुँदा मंगलबार दिनभरि विराटनगर तनावग्रत भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त भएको हो । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हाने । चैत ५ गते आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । मंगलबार  दिउँसो प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । प्रदर्शनका क्रममा विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप  भयो ।  प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गर्यो । ४४ सेल अश्रुग्यास प्रहार गर्यो । झडपमा प्रहरी र आन्दोलनकारी दुवैतर्फ गरी २० भन्दा बढी घाइते भएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?