Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुराकीको नाममा गृहमन्त्रीले गर्ने अनावश्यक खर्चको खारेजी होला त ?

2023 Mar 31 6:15 PM 21

विज्ञापन

Birat Cancer Hospital
सुराकीको नाममा गृहमन्त्रीले गर्ने अनावश्यक खर्चको खारेजी होला त ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृहमन्त्रालयमा पनि सुरक्षाका नाममा अनावश्यक खर्च हुने गरेको छ । अनावश्यक खर्चमा सुराकीका नाममा हुने खर्च पनि एक हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा हुने खर्च खारेज गर्ने प्रक्रिया अघि बढाउनु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठले प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गर्नु भएको छ । शुक्रवार पदभार समालेपछि श्रेष्ठले सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्  लैजाने निर्णय गर्नु भएको हो । अहिले सुराकी परिचालन गर्ने नाममा गृहमन्त्रीले ठूलो रकम खर्च गर्न पाउने व्यवस्था छ । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको बुझिएको छ । उहाँले मिजरब्याजीको समस्या समधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?