Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ग्रामथान पालिका ६ को एमाले वडाध्यक्षमा सुर्य विष्ट चयन

2023 Apr 1 11:31 AM 19

विज्ञापन

Birat Cancer Hospital
ग्रामथान पालिका ६ को एमाले वडाध्यक्षमा सुर्य विष्ट चयन
मोरङ। देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । ग्रासरुटअन्तर्गत एमाले मोरङको ग्रामथान गाउँ पालिका वडा न ६ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुर्य बिष्ट निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा साबित्रा निरौला, सचिवमा मोहन माझी, उपसचिवमा मनोज माझी र उपसचिवमा रिता खनाल निर्वाचित हुनु भएको छ । मिसन ग्रासरुट अभियानअन्तर्गत ग्रामथानमा पनि कमिटी पुनगर्ठन गरिएको हो । पुनर्गठनसँगै मिसन ग्रासरुटको सम्बन्धमा माथिल्लो तहका नेताहरुले प्रशिक्षण दिएका थिए । यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बनध स्थापित हुने विश्वास गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?