Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पाँचथरमा एमालेको मिसन ग्रासरुट: जिल्लास्तरीय मध्यावधि समीक्षा सम्पन्न

2023 Apr 1 11:41 AM 14

विज्ञापन

Birat Cancer Hospital
पाँचथरमा एमालेको मिसन ग्रासरुट: जिल्लास्तरीय मध्यावधि समीक्षा सम्पन्न
पाँचथर । देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । यसैक्रममा यसैक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरीय मध्यावधि समीक्षा बैठक पाँचथरमा पनि सम्पन्न भएको छ । एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष  राजकुमार भण्डारीको अध्यक्ष्यतामा बैठक बसेको थियो । समीक्षा बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीले ग्रासरुट अभियानका सम्बन्धमा प्रकाश पार्नु भयो । उहाँले यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बन्ध स्थापित हुने जनाउनु भयो । । पार्टी स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतमले पूर्वमा मिसन ग्रासरुट प्रभावकारी भएको जनाउनु भयो । यही चैत १७ गते शुक्रबार भएको कार्यक्रममा पार्टीका अन्य केन्द्रीय तहका नेताहरु, कोशी प्रदेश कमिटीका अध्यक्ष तुलशी न्योपानेलगायतको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो