Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन

2023 Apr 1 10:08 PM 22

विज्ञापन

Birat Cancer Hospital
एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन
विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा १ को एमाले अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पुस्कर पोख्रेलको अध्यक्षयतामा ३१ सदस्य कमिटी निर्माण गरेको छ । अधिवेशनको खुलासत्रमा प्रमुख अथिति प्रदेश कमिटीका नेता महेश भट्टराइले एमालेको ग्रासरुट अभियानको महत्वसम्बन्धमा प्रकाश पार्नु भयो । उहाँले ग्राटरुट अभियानले कार्यकर्ता, नेता र जनतामा उत्साह थपिएको जनाउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि बिमला घिमिरे,अतिथि एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, जिल्ला नेता नरेन्द्र बस्नेत, सुभाष सरदारलगायतको उपस्थिति रहेको थियो । मिसन ग्रासरुट अभियानअन्तर्गत कटहरी वडा नम्बर १ कमिटी पुनर्गठन गरिएको हो । पुनर्गठनसँगै मिसन ग्रासरुटको सम्बन्धमा माथिल्लो तहका नेताहरुले प्रशिक्षण दिएका थिए । यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बन्ध स्थापित हुने विश्वास गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?