Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले मिसन ग्रासरुट महाअभियान तेह्रथुमको छथरमा सफलतापूर्वक सम्पन्न

2023 Apr 3 8:52 PM 20

विज्ञापन

Birat Cancer Hospital
एमाले मिसन ग्रासरुट महाअभियान तेह्रथुमको छथरमा सफलतापूर्वक सम्पन्न
तेह्रथुम । नेकपा एमाले मिसन ग्रासरुट महाअभियान अन्तर्गत छथर– ६ सुदाप तेह्रथुममा पार्टी शिबिर सम्पन्न भएको छ । उक्त शिविरमा संगठित सदस्य नवीकरण,नया सदस्यता आवेदन फर्म दर्ता,बृद्ध तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, उत्पादनसँग जोडिएका व्यवसायीलाई सम्मान कार्यक्रम, प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश कमिटी सचिबालय सदस्य लक्ष्मण तिवारी, छथर गाउपालिका अध्यक्ष सन्तोष तिगेला र छथर गाउँपालिका उपाध्यक्ष तारा ढकालले अबको कार्यदिशा र प्रशिक्षणमा ग्रासरुट अभियानको सम्बन्धमा प्रष्ट पार्नु भयो । यस्तै छथर गाउपालिकाको वार्ड स्तरिय अभियान कार्यक्रम समापन भएको छ । मिसन ग्रासरुट अन्तर्गत छथर गाउँ पालिकाको वडा नम्बर –६, सुदापको कार्यक्रमको सम्पन्नतासँगै यस गाउँ पालिकाको वडा स्तरको कार्यक्रमको सकिएको एमालेले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?