Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सांसद्ज्यू, महानगरपालिकाले जोगबनीका व्यापारीसँग मिलेमत्तो गरेकै हो ?

2023 Apr 6 11:46 AM 34

विज्ञापन

Birat Cancer Hospital
सांसद्ज्यू, महानगरपालिकाले जोगबनीका व्यापारीसँग मिलेमत्तो गरेकै हो ?
विराटनगर । विराटनगर महानगरपालिका आजभोलि सडकमा पार्किङ निषेध गर्ने अभियानमा छ । तर व्यापारीहरु भने महानगरपालिकाको निर्णयविरुद्ध आक्रोशित भएका छन् । उनीहरुले सडकको एक किनारामा पार्किङ गर्नुपर्ने अडान लिइरहेका छन् । यस्तै केही नेताहरुले महानगरपालिकाको अभियानलाई साथ दिएका छन् । केहीले भने महानगरपालिकाको कदमको खुलेर विराध गरेका छन् । प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिकाको पार्किङ नीतिप्रति आपत्ति जनाएका छन् । भारतको जोगबनीका व्यापारीसँग मिलेमतो गरेर महानगरले तर्साएको कार्कीको आरोप छ । उनले भारतीय व्यापारीलाई व्यापारमा सहयोग पुर्याउन यता पार्किङ नीति ल्याइएको आशय व्यक्त गरेका छन् । केहि दिनदेखि महानगरले व्यस्त बजार क्षेत्रको सडकमा पार्किङ निषेध गरेको हो । पार्किङ निषेध गरिएको विषयमा व्यापारीहरु आन्दोलित बनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद कार्कीले लोकतन्त्रमा संवाद हुने तर सामन्त पारा नहुने भनेका छन् । महानगरपालिकाले जनप्रतिनिधिको भन्दा मालिकको शैली अपनाएको कार्कीले तर्क गरेका छन् ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न