गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग ,कलम, कापी, पेन्सिल, खाजाका लागि चाउचाउ, बिष्कुट लगायतका सामाग्री भर्खरै वितरण गर्नुभयो । विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन् । उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामग्री प्रदान गरिएको गिरीले बताउनु भयो । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय हुनुहुन्छ । अभिषेक गिरी सामाजिक काममा सक्रिय, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग ,कलम, कापी, पेन्सिल, खाजाका लागि चाउचाउ, बिष्कुट लगायतका सामाग्री भर्खरै वितरण गर्नुभयो । विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन् । उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामग्री प्रदान गरिएको गिरीले बताउनु भयो । गिरी पछिल्लो समय समाजसेवा र राजनितिमा सक्रिय हुनुहुन्छ । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
