Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विभिन्न निर्णय गर्दै प्रेस चौतारीको इलाम जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

2023 May 7 4:36 PM 31

विज्ञापन

Birat Cancer Hospital
विभिन्न निर्णय गर्दै प्रेस चौतारीको इलाम जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न
इलाम । प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण शनिबार सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भेलाले विभिन्न निर्णय पनि गरेको छ । भेलाबाट भएका निर्णयहरुमा ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गर्ने, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, उम्मेद्धार छनौट समन्वय समिति, निर्वाचन व्यवस्थापन समिति, निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समिति गठन लगायत रहेका छन् । उम्मेद्धार छनौट समन्वय समितिमा सटेन्द्र जवेगुको संयोजकत्वमा सदस्यहरु प्रकाश अधिकारी, भीम चाँपागाई रहेका छन् । यस्तै विमल कुमार दहालको संयोजकत्वमा सदस्यहरु रमेश पराजुली, किरण पौड्याल, भगीरथ भण्डारी, सुजता सुनुवार, ख्याम भूजेल र योगेन्द्र शंकर रहने गरी निर्वाचन व्यवस्थापन समिति समेत गठन भएको छ । यसैगरी निर्वाचनका लागि आर्थिक संकलन र व्यवस्थापन समितिमा भने भगीरथ भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ । जसमा सदस्यहरुमा अतित योङहाङ, बबिता मैनाली, बलराम बराइली र किरण पौड्याल रहेका छन् । प्रेस चौतारी  इलाम जिल्ला अध्यक्ष विमलकुमार दहालको अध्यक्षतामा सम्पन्न भेला तथा प्रशिक्षणमा पत्रकार महासंघका केन्द्रीय सस्दय सटेन्द्र जवेगु, प्रेस चौतारी  कोशी प्रदेशका अध्यक्ष अविजाल विष्ट, एमाले जिल्ला तथा प्रदेशस्तरीय नेता लगायतको उपस्थिति थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न