Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन

2023 May 7 7:36 PM 20

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशका सभामुखद्वारा बागमती प्रदेशसभाको अवलोकन
विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले  बागमती प्रदेशसभाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गर्नुभएको थियोे । बागमती प्रदेशसभाका सभामुख तथा उपसभामुख र कोशी प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच प्रदेशसभा सचिवालयमा प्रदेशको संसदीय गतिविधिहरुको अनुभव, आन्तरिक व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति परिचालनको विषयमा छलफल भएको थियो । कोशी प्रदेशका सभामुख र उपसभामुखले प्रदेशसभा भवनको विभिन्न कार्यकक्षहरु, भौतिक पूर्वाधारहरु, सभा सञ्चालन हुने कक्षको अवलोकन गर्नुभएको थियो । कोशी प्रदेशका सभामुख गौतम र उपसभामुख दनुवारले आजै प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग भेट गरेर प्रदेश संसदीय अभ्यासका विषयमा छलफल गर्नुभएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?