Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'फाल्तु कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिनु दुःखको कुरा हो'

2023 May 20 5:36 PM 20

विज्ञापन

Birat Cancer Hospital
'फाल्तु कुरा नीति तथा कार्यक्रममा प्रस्तुत गरिनु दुःखको कुरा हो'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विरोध गर्न निर्देशन दिनु भएको छ । सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने जनाउनु भयो । उहाँले भन्नुभयो, यो समर्थन योग्य छैन, विरोध योग्य छ। यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुखको कुरा हो। त्यसैले यसलाई पास गर्न हुँदैन। विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो। उनले एमाले नुन खाएको कुखुराजस्तो ओइलाउन नहुँदै भन्दै अध्ययन गरेर आफ्नो कुरा संसदमा प्रस्तुत गर्न निर्देशन दिनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?