Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई

2023 Jun 12 6:26 PM 6

विज्ञापन

Biratkhavar
एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई
काठमाडौँ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा राजेन्द्र गौतमले पदभार ग्रहण गर्नु भएको छ । सोमवार दिउँसो पार्टी मुुख्यालय च्यासलमा एक कार्यक्रमकावीच एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा गौतमले प्रमुखको पदभार ग्रहण गर्नु भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका नेता गौतमलाई पार्टीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । नेता गौतमले एमाले कोशी प्रदेश कमिटीको सचिव हुँदै अध्यक्ष र इन्चार्जको जिम्मेवारी सफलतापूर्वक बहन गर्नु भएको थियो । यस्तै उहाँले प्रेस चौतारी नेपालको इन्चार्ज पदकोे भुमिकासमेत निर्वाह गरिसक्नु भएको छ । यस्तै नेता गौतमले २२ वर्षअघि प्रचार तथा प्रकाशन विभागको सचिवको भूमिका पनि निर्वाह गर्नु भएको थियो । नेता गौतमले पदभार ग्रहण गर्दै भन्नु भयो, 'प्रचार तथा प्रकाशन विभागमा सचिव भएर काम गरी साथीहरुलाई उक्त विभागको जिम्मेवारी दिएर पार्टीको काममा खटिएको थिएँ । २२ बर्षपछि प्रचार विभागको नितृत्व गर्ने अवसर पार्टीले प्रदान गरेकोमा नेतृत्व प्रति आभार प्रकट गर्दछु ।' पदभार ग्रहण गर्ने क्रममा पार्टी महासचिव पोखेरेलले उहाँलाई कम्युनिस्ट झण्डा अंकित ब्याच लगाइ दिनु भएको थियो । प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संगठनको माइन्युट नेता गौतमलाई हस्तान्तरण गर्नु भयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु