Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महिला मञ्च र महिला उद्यमको आयोजनामा योग शिविर सम्पन्न

2023 Jun 23 8:52 PM 17

विज्ञापन

Birat Cancer Hospital
महिला मञ्च र महिला उद्यमको आयोजनामा योग शिविर सम्पन्न
अंकित बिष्ट, बिराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट डा. हिमांशु देवले योगासन, प्राणायाम र ध्यानको अभ्यास गराएका थिए । उक्त अवसरमा डा. देवले न्याचुरोप्याथीको उपचारका बारेमा पनि प्रकाश पारेका छन् । मञ्चका अध्यक्ष पूनम राठीका अनुसार शिविरमा मञ्चका पूर्व अध्यक्षद्वय सन्तोष बाहेती र रीता महेश्वरी, रोटरी डाउन टाउनका पूर्व अध्यक्ष दीप्ति तोदी, डाउन टाउनकै कमिङ प्रेसिडेन्ट कुसुम चैनवाला लगायत ५० जनाको नियमित सहभागिता थियो । माहेश्वरी महिला मञ्च विराटनगरकै आयोजनामा यसअघि न्याचुरोपेथिस्ट डा. देवसित अन्तरक्रिया सम्पन्न भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो