Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पुरुष भलिबल : नेपाल किर्गिस्तानको 'बी' टोलीसँग पराजित

2023 Jun 23 10:55 PM 26

विज्ञापन

Birat Cancer Hospital
पुरुष भलिबल : नेपाल किर्गिस्तानको 'बी' टोलीसँग पराजित
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एशोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९–२७ र २५–२२ ले आफ्नो पक्षमा बनायो । चौथो सेट नेपालले २५–११ ले जितेपछि खेलको पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६–१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्यो । नेपालको यो लगातार पाँचौँ हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो । काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?