Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झरेको ओलीको दाबी

2023 Jun 28 6:35 PM 25

विज्ञापन

Birat Cancer Hospital
सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झरेको ओलीको दाबी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सदनमा सरकारको विश्वास घटेको बताएका छन् ।प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पारित गरेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको विश्वास ९९।९९ प्रतिशतबाट घटेर ५३ मा आइपुगेको बताए । ओलीले भने, ‘बजेट पारित हुन्छ भन्ने थाहा थियो । हामी प्रक्रियामा गएका हौं । सरकारको विश्वास ९९।९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो ।’ पहिलो पटक विश्वासको मत पाउँदा सदनको सबै मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएका थिए । तर, अहिले बजेट पारित गर्ने क्रममा आइपुग्दा पक्षमा १ सय ४७ सांसद मात्रै उभिए । बजेटको विपक्षीमा १ सय ८ मत परेको थियो। सत्ता गठबन्धनमा आबद्ध जनमत पार्टीले पनि विपक्षमा मतदान गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?