Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

2023 Jul 1 6:38 PM 22

विज्ञापन

Birat Cancer Hospital
बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा
काठमाडौं । कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । भारतको बेङ्ग्लोरमा भएको खेलमा बङ्ग्लादेशलाई १–० गोलले हराउँदै कुवेत उपाधि नजिकै पुगेको हो । कुवेतका लागि अतिरिक्त समयको २२औँ मिनेटमा अब्दुल्लाह अल बुलोसीले गोल गरे । निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो । कुवेतले अब उपाधिको लागि भारत र लेबनानबीचको विजेतासँग खेल्दैछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबीच बेलुका पौने ८ बजे खेल हुनेछ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो १९ गते हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?