Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै

2023 Aug 2 7:23 AM 23

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यो नियुक्ति संविधानको धारा १६८ को उपधारा २ बमोजिम गरिएको हो । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरेर सरकार गठन गरेपछि उनलाई २२ दिनभित्र पदबाट बर्खास्त गरिएको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बन्न थापाले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी ९जसपा० लगायतका विभिन्न दलको समर्थन जुटाएका थिए । थापाको उम्मेदवारीमा कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसदले समर्थन जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?