Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार थियोः एमाले नेता विष्णु रिजाल

2023 Aug 9 11:29 AM 21

विज्ञापन

Birat Cancer Hospital
३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार थियोः एमाले नेता विष्णु रिजाल
काठमाडौँ । एमाले नेता विष्णु रिजालले ३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार रहेको बताएका छन् । ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’ संसदमा सुन प्रकरणलाई लिएर वादविवाद हुँदा मंगलबार गृहमन्त्रीले एमालेको पालामा ३३ किलो सुन तस्करी भएको संकेत गरेका थिए । त्यसको बचाउको क्रममा रिमालले यस्तो बताएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?