Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'पितासरह'को भूमिका निर्वाह गरेको भन्दै सुनील शर्माले दिए ओलीलाई धन्यवाद

2023 Aug 11 11:07 PM 23

विज्ञापन

Birat Cancer Hospital
'पितासरह'को भूमिका निर्वाह गरेको भन्दै सुनील शर्माले दिए ओलीलाई धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई 'विशेष धन्यवाद' दिएका छन् । अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि 'पितासरह'को भूमिका निर्वाह गरेको बताएका हुन् । "मेरो पिताजीसहर रोल निर्वाह गर्नुभएको, राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली र उहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयबाट धन्यवाद दिन चाहन्छु । म उहाँलाई भेट्छु पनि," शर्माले भने । उनले शेखर कोइराला, गगन थापासहितका नेताहरूलाई पनि धन्यवाद दिए । उनले मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए । आजैमात्र ओलीले गृह र अर्थमन्त्रीको राजीनामा मागेकै कारण शर्मालाई प्रक्राउ गरिएको बताएका थिए । उनको पार्टी एमालेले संसद्‍मा शर्माको पक्षमा वकालत गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?