Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि परेको माधव नेपालको जिकिर

2023 Sep 11 4:26 PM 24

विज्ञापन

Birat Cancer Hospital
व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि परेको माधव नेपालको जिकिर
विराटनगर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् । उनले कुनै पनि योजना आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि भएको बताए । विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभामा बोल्दै समाजवादी मोर्चा जनताको समस्यालाई केन्द्रमा राख्ने बताए । उनले आफुहरु मिसन समाजवादमा लागेको बताए । उनले ४ वटा पार्टी मिलेर मिसन समाजवाद लिएर मेचीदेखि महाकालीको यात्रामा लागेको बताए । समाजमा आशाको सन्चार गर चाहेको बताए। एकथरी हरुले अध्यारोको सन्चार पनि गर्न खोजेको बताए । प्रतिगामी शक्तीहरुले इतिहासलाई पछाडि धकेल्न खोजेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?