Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कोशी प्रदेश अधिवेशनः प्रतिवेदन पारित गर्दै आजै मनोनयन

2023 Sep 30 12:05 PM 23

विज्ञापन

Birat Cancer Hospital
एमाले कोशी प्रदेश अधिवेशनः प्रतिवेदन पारित गर्दै आजै मनोनयन
विराटनगर । नेकपा ९एमाले० कोशी प्रदेशको पहिलो अधिवेशन विराटनगरमा जारी छ । शुक्रबारदेखि शुरू भएको अधिवेशनमा आज (शनिबार) राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी रहेको छ । हिजो नै कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनहरू पास गरेर आजै मनोनयन दर्ता गर्नेगरी निर्वाचन कमिटीले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?