Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ जना घाइते

2023 Oct 2 9:53 AM 23

विज्ञापन

Birat Cancer Hospital
सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ जना घाइते
काठमाण्डाै । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएकाे हाे । दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालक पक्राउ परेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?