Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडाको जित

2023 Oct 3 8:09 AM 24

विज्ञापन

Birat Cancer Hospital
एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडाको जित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याएका छन् । २६ मत भने बदर भएको छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् । उनले ५२४ मत ल्याउँदा उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन् । २ जना उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । मोरङका खेमराज नेपाली भने पराजित भए । राईले ६१०, राजवंशीले ६२८ र नेपालीले ३९७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा निर्वाचितहरु सबै खतिवडा पक्षकै रहेका छन् । उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?