Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भ्रष्टाचारको छानबिन गर्छु भनेर सरकारले ‘ब्ल्याकमेलिङ’ गरिरहेको ओलीको आरोप

2023 Oct 3 4:49 PM 26

विज्ञापन

Birat Cancer Hospital
भ्रष्टाचारको छानबिन गर्छु भनेर सरकारले ‘ब्ल्याकमेलिङ’ गरिरहेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् । ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्ल्याकमेलिङमा लागेको उनको आरोप छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर सरकारले ब्ल्याकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्दा मात्रै चलाउनु के नियत के हो रु कहिलेकाँही चोख्याउनका लागि पनि मुद्दा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’ ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्ल्याकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?