Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माहेश्वरी महिला मञ्च विराटनगरले ७० विद्यार्थीको दाँत-मुखको परीक्षण गर्यो

2023 Oct 7 9:58 AM 17

विज्ञापन

Birat Cancer Hospital
माहेश्वरी महिला मञ्च विराटनगरले ७० विद्यार्थीको दाँत-मुखको परीक्षण गर्यो
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ । मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै मञ्चले परीक्षण शिविरको सञ्चालन गरेको हो । कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र नौलखा र नूतन नौलखाले विद्यार्थीको मुख र दाँतको परीक्षण गरेका थिए । मञ्चले विद्यालयलाई भित्ते पंखा पनि प्रदान गरेको छ । कार्यक्रममा माहेश्वरी समाज विराटनगरका बजरंग बाहेती, विवेक राठी, घनश्याम राठी, सुरेश परतानी, युवा मञ्चका अध्यक्ष अजय राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष अमिता पेडिवाल लगायतको सहभागिता थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो