Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशसभाको बैठकमा विहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने

2023 Nov 8 7:20 PM 24

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशसभाको बैठकमा विहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने
२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री बनेका थिए । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेशसभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् । ‘प्रदेशसभा बैठकमा प्रश्नउत्तरको पहिलो अभ्यास हुँदैछ’, उनले भने, ‘आठ जना माननीयले सचिवालयमा नाम टिपाउनुभएको छ ।’ प्रदेशसभा सचिवालयले प्रश्नह मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?