- बिराटनगर । एन.आई.सी. एशिया बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई पितृशोक परेको छ ।
बिराटनगरका समाजसेवी ७३ बर्षिय शंकरलाल राठीको यही मंसिर २ गते शनिवारका दिन निधन भएको छ । प्रमुख कार्यकारी राठीका पिता केही समय देखि बिरामी हुनु हुन्थ्यो । स्वर्गिय राठीका २ छोरा छन् । सन्तोष राठी माईला छोरा हुन् । २००७ साउन १० गते जन्मिएका शंकरलालको निधनप्रति बिराटनगर बासीहरुले दुस्ख व्यक्त गरेका छन् भने एन आई सी बैंकले उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गरेको छ । साथै बैंकले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामनासहित समवेदना प्रकट गरेको छ ।
स्वर्गिय राठीले आफनो जिवनकालमा धेरै मन्दिर बनाउन सहयोग गरेका छन् भने गरिब परिबारका छोरा छोरी पढने बिद्यालय बनाउन सहयोगका थिए । मृत्य पश्चात पनि स्वर्गिय राठीले गरेका समाजिक कार्यहरुका कारण धेरै नेपालीहरुले स्वगिर्य राठिलाइ सम्झने गरेका छन् ।
एनआईसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राठीलाई पितृशोक, स्वर्गिय राठीले गरेका सामाजिक कार्यको कदर
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
